समाचार, व्यवसायिक ब्राण्ड तथा मिडिया सम्बन्धीको फीडका मामलामा फेसबुकले विशेष परिवर्तन गर्दैछ ।
फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी दिएका छन् । जुकरर्बगले अब फेसबुकमा पारिवारिक सदस्य तथा साथीभाइबीचको संवादलाई महत्व दिने भएको छ । फेसबुकले यो पनि भनेको छ कि अब आफ्नो पोस्टमार्फत धेरैभन्दा धेरै व्यक्तिमा लोकप्रिय भैरहेका संगठनहरुलाई भने यसले प्रभावित गर्नेछ । फेसबुकको यो परिवर्तन आउने हप्तामा देखिने बीबीसीले जनाएको छ ।
One of our big focus areas for 2018 is making sure the time we all spend on Facebook is time well spent.We built…
Posted by Mark Zuckerberg on Thursday, January 11, 2018





